स्थानीय समय अनुसार अप्रिल उन्नाइस तारिख पैचिंग ओलिम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रम बैंककमा सफलताका साथ सम्पन्न भयो।

बैंकक पैचिंग ओलम्पिक खेलकुद ज्योतिको रिले गर्ने बाह्रो स्थान हो।

बैंककपछि पैचिंग ओलम्पिक खेलकुद ज्योति मलेशियाको राजधानि क्वालालम्बुरमा रिले गरिने छ।
|