china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यूरोप तथा अमेरिकामा रहेका चिनियाँ मूलका विदेशीहरुद्बारा गरिएका शान्ति जुलूसमा ओलम्पिक खेलकूद सम्बन्धि अनिष्पक्ष रिपोर्टको विरोध व्यक्त
    (GMT+08:00) 2008-04-20 19:13:27    

           स्थानीय समय अनुसार, हिजो फ्रान्सको पेरिस, जर्मनीको बर्लिन, बेलायतको लण्डन तथा अमेरिकाको वासिङ्गटन तथा लोस अन्जेललिसमा रहेका चिनियाँ मूलका विदेशीहरु तथा प्रवासी चिनियाँहरुले ठूलो परिधिमा शान्ति भेला अथवा जुलूस प्रदर्शन गरी पैचिङ्ग ओलम्पिक खेलकूदको समर्थन व्यक्त गरेका छन।

           साथै उनीहरुले तिब्बत स्वतन्त्रता पक्षधरको विरोध गर्नुका साथै ओलम्पिक खेलकूदलाई राजनीतिसित जोडिएको कुराको पनि विरोध गरेका छन। प्रदर्शनमा उनीहरुले हालै पश्चिमी संचारमाध्यमहरुले गरेको चीन सम्बन्धि बङ्ग्याइएको रिपोर्टप्रति कडा असन्तुष्ट व्यक्त गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040