china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही विदेशी संचार माध्यम तथा प्रख्यात पत्रकारहरुद्बारा पश्चिमी जगतको पूर्वाग्रहसहित समाचारको खण्डन र आलोचना
    (GMT+08:00) 2008-04-20 19:37:04    

            हालै केही विदेशी संचार माध्यम तथा प्रख्यात पत्रकारहरुले एकपछि अर्को गरी अन्तर्वार्ता वा टिप्पणी लेख प्रकाशित गर्दै तिब्बतमा गराइएको कूटपीट, तोडफोड, लूटपाट र आजगनी घटनाको सम्बन्धमा केही पश्चिमी संचार माध्यमले पूर्वाग्रह राखी दिएको असत्य समाचारको आलोचना गरेका छन् साथै तिनीहरुको गतिविधि बारे गहन रुपमा सोच गरेका छन्।

            स्पेनको रेबेलिओन समाचार पत्रले अठार तारिख एक लेख छाप्दै भनेको छ- चीनलाई कुरुप बनाउन खोज्ने फोहोर आन्दोलन शुरु भएको छ र यस आन्दोलन उठाउने पश्चिमी मुलुक तथा तिनका संचार माध्यमहरुको उद्देश्य चाहिं चीन उदय हुनबाट रोक्नका लागि हो।

            मेक्सिका प्रख्यात पत्रकार एनरिक आरान्दा, गणतन्त्र कोरियाको कोरिया टाइम्स वेभसाइट तथा हङ्गकङ्गका समाचार पत्रहरुले पनि लेखहरु प्रकाशित गर्दै तिब्बत सम्बन्धी पश्चिमी संचार माध्यमको असत्य समाचारको कटु आलोचना गरेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040