china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सि.एन.एन.ले चिनियाँहरुसमक्ष औपचारिक रुपमा क्षमा गर्नुपर्ने माँग अखिल चीन पत्रकार संघद्बारा व्यक्त
    (GMT+08:00) 2008-04-20 19:49:15    

           अखिल चीन पत्रकार संघका जिम्मेवार व्यक्तिले हिजो पैचिङ्गमा बोल्दै सि.एन.एन.का स‍चालक ज्याक काफरथीले चिनियाँहरुमाथि दुष्टताका साथ प्रहार गरेको कथनीको कडा निन्दा गर्नुका साथै सि.एन.एन. तथा संचालक काफरथीले चाँडै नै सम्पूर्ण चिनियाँहरुसमक्ष औपचारिक रुपमा माफी माग्नेपर्ने आग्रह गर्नुभएको छ।

            उहाँले भन्नुभयोः गत मार्चको मध्यकालमा ल्हासामा गराइएको कुटपिट, तोडफोड, लुटपाट, आग्जनी हिंसात्मक काण्ड भएदेखि यता, सि.एन.एन. लगायत विदेशी संचारमाध्यमले उक्त काण्ड सम्बन्धि असत्य रिपोर्ट गरे। गत अप्रिल नौ तारिखका दिन सि.एन.एन.ले लोस अन्जेलसमा आयोजित पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रमलाई प्रसारण गर्दा संचालक काफरथीले अपमानजनक कथनीद्बारा चिनियाँलाई प्रहार गरे। बितेका दिनहरुमा सि.एन.एन.ले गरेका ती कर्तुतले सत्य समाचार दिनुपर्ने सिद्धान्तप्रति पूराका पूरै विपरित भएको छ र ती एउटा उत्तरदायीत्वपूर्ण सं‍चार माध्यमले देखाउनुपर्ने कारवाही होइनन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040