china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी प्रसिद्ध खेलाडीहरु पैचिङ्ग ओलम्पिक खेलकुदको प्रतीक्षामा
    (GMT+08:00) 2008-04-21 10:49:56    

             अमेरिकी सञ्चार माध्यमका अनुसार, पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी गराउन हाल शिकागोमा भइरहेको खेलाडी छनौटका बेला सञ्चार माध्यमसित कुराकानी गर्दे अनेकौं प्रसिद्ध अमेरिकी खेलाडहरुले पैचिङ्ग ओलम्पिक खेलकुदको प्रतीक्षामा आफूहरु रहेको कुरा जनाएका छन।

             अमेरिकी महिला फुटबालका एक नम्बर खेलाडी अब्बी वाम्बाचले आफ्नो लक्ष्य सबभन्दा राम्रो अवस्थाका आधारमा देशको प्रतिनिधित्व गरी विश्व शान्ति र ओलम्पिकको भावनाको विकास गर्नु भएको कुरा बताएकी छन।

             अर्की खेलाडी ओलारीले "केही मानिसहरुले ओलम्पिक खेलकुदको भावनामा आघात पुर्‍याएकोमा मलाई निकै दुःख लागेको छ " भनिन।

             ओलम्पिक खेलकुद प्रतियोगितामा छवटा स्वर्ण पदक प्राप्त गरेका पौडी खेलाडी मिचाइल फेल्फसले आफू चार/पाँच पटक पैचिङ्ग पुगेको जानकारी दि‌दै ओलम्पिक प्रतियोगितामा भाग लिन पैचिङ जान आफूले कमर कसिसकेको कुरा बताए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040