पैचिंग ओलम्पिकको पवित्र ज्योति बोकेको विशेष विमान स्थानीय समयअनुसार आज विहान सबेरै मलेसियाको राजधानी क्वालालम्पूरबाट इन्डोनेशियाको राजधानी जकार्ता पुग्यो।
राँको घुमाउने कार्यक्रम आजै साढे दुई बजे शुरु हुनेछ जसमा असीजना राँको वाहकले भाग लिने कार्यक्रम छ।
यस पटक पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति सारा विश्वमा घुमाउने क्रमको यो चौधौं ठाउँ हो।
|