china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी विदेश मन्त्रालयका पदाधिकारीको बकबकले अन्तर्राष्ट्रिय सम्बन्धको मूलभूत सिद्धान्तको ठाडो उल्लंघन
    (GMT+08:00) 2008-04-22 17:55:41    

            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले आज पैचिंगमा बोल्दै अमेरिकी विदेश मन्त्रालयका पदाधिकारीले चीनको दृढ विरोधको वास्ता नगरी हठी भएर दलाईसित भेट गर्नुका साथै चीनको आन्तरिक मामिलाको हकमा पर्ने तिब्बत मामिलाका बारेमा यसो गर त्यसो गर भन्ने जस्ता बकबक गरेको छ भन्दै यसबाट अन्तर्राष्ट्रिय सम्बन्धको मूलभूत सिद्धान्तको ठाडो उल्लंघन भएको कुरा बताउनुभयो। यसबाट चीनको आन्तरिक मामिलामा गम्भीरतापूर्वक हस्तक्षेप गरिएको र यो अन्तन्तै गलत र गैर-जिम्मेवार कर्तुत रहेको कुरा उहाँले बताउनुभयो। पत्रकारबाट सोधिएको सम्बन्धित प्रश्नको उत्तर दिंदा प्रवक्ता च्याँगले चीनले यसै विषयलाई लिएर अमेरिकासङ्ग गम्भीरताका साथ कुराकानी गरेको जानकारी दिनुभयो।

            तथ्यको कदर गर्दै चीनलाई टुक्य्राउनखोज्ने दलाई गूटको समर्थन गर्ने र त्यसलाई उक्साउने गतिविधि रोक्न चीनले अमेरिकासङ्ग आग्रह गरेको कुरा पनि प्रवक्ता च्याँग यूले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040