china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाईलाई "पेरिसको मानार्थ शहरबासी"को नाउँ दिएकोमा चीनद्बारा दृढ विरोध
    (GMT+08:00) 2008-04-22 18:44:16    
            चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले पेरिस नगरको संसदले हिजो दलाईलाई "पेरिसको मानार्थ शहरबासी"को नाउँ प्रदान गर्नेसम्बन्धी निर्णय पारित गरेकोमा चीनले त्यसप्रति कडा असन्तोष व्यक्त गर्नुका साथै दृढ विरोध जनाएको जानकारी दिनुभयो। उक्त कुराले चीनको आन्तरिक मामिलामा उछृंखलतापूर्वक हस्तक्षेप भएको र चीन-फ्रान्स सम्बन्धलाई नराम्ररी नोक्सान पुर्‍याएको कुरा पनि प्रवक्ता च्याँगले बताउनुभयो।

           उहाँले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

           फ्रान्सले अबिलम्ब प्रभावकारी पाइला चाल्दै उक्त गलत कर्तुतबाट पर्नगएको खराब प्रभावलाई हटाउनुपर्ने, "तिब्बतको स्वतन्त्रता पक्षधर तत्व" बाट चलाइएको चीनलाई टुक्य्राउनखोज्ने चीन विरोधी गतिविधिलाई समर्थन गर्ने र उक्साउने कारवाई रोक्नुपर्ने र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कार्य रोक्नुपर्ने माग चीनले फ्रान्ससँग गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040