china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिकको पवित्र राँको जार्कातामा सफलताका साथ घुमाइयो
    (GMT+08:00) 2008-04-22 19:33:11    

            पैचिङ ओलम्पिकको पवित्र राँकोलाई इन्डोनेशियाको राजधानी जार्कातामा आज सफलताका साथ घुमाइएको छ।

            जार्काता पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँको विदेशमा घुमाउने चौधौं मुकाम हो। ओलम्पिकको राँको जार्काताको पेकारना रंगशाला वरिपरि घुमाइएको छ। राँको घुमाउने मार्गको कूल लम्बाइ करिब सात किलोमिटर थियो। साढे दुइ घण्टासम्म भएको राँको घुमाउने कार्यक्रममा कूल असीजना राँको वाहकले भाग लिएका थिए।

            जार्कातामा राँको रिले कार्यक्रम सम्पन्न भएपछि पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रमको अर्को मुकाम अस्ट्रेलियाको राजधानी क्यान्बरा हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040