china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पश्चिमी जगतबाट चीन विरुद्ध दिइएको फटाहा समाचार बारे केही विदेशी संचार माध्यम र विशेषज्ञद्बारा मनन-चिन्तन
    (GMT+08:00) 2008-04-23 15:59:42    

                हालै केही विदेशी संचार माध्यम र विशेषज्ञहरुले एकपछि अर्को गरी लेख वा कुराकानीमार्फत चीनको तिब्बतमा गराइएको मार्च चौधको घटना तथा पैचिंग ओलम्पिक खेलकूदको राँको रिले कार्यक्रम शुरु भएको चरणमा केही पश्चिमी संचार माध्यमले चीन विरुद्ध बंग्याएर दिएको समाचार बारे मनन चिन्तन गरेका छन।

                सिंगापुरको "लेन ह चाउ पाउ" समाचार पत्रले हिजो टिप्पणीकारको लेख प्रकाशित गर्दै औंल्याएको छ- धेरै पश्चिमी सर्वसाधारणहरुले आफूकहाँका संचार माध्यमले चीनसम्बन्धी नकारात्मक समाचार मात्र दिएको र सकारात्मक समाचार नदिएकोमा बुझ्न सक्दैनन।

               ए एफ पीले पनि हिजो टिप्पणीकारको लेख प्रकाशित गर्दै भनेको छ- चीन र फ्रान्सले ओलम्पिकको राँको रिले गर्ने क्रममा उठेको क्रोधित भावलाई हटाउन प्रयास गरिरहेका छन तर पेरिसले भने दलाईलाई एक इज्जत दिएर यस्तो प्रयासमाथि बन्चरो हान्ने काम गरेको छ।

               द हिन्दुका प्रधान सम्पादक नारासिमहान रामले एकाइस तारिख कुराकानी गर्दै भन्नुभएको छ- वितेका दिनहरुमा पश्चिमी संचार माध्यमले मार्च चौधको घटनाका सम्बन्धमा जुन समाचारहरु दिएका थिए, तिनको एउटा स्पष्ट विशेषता छ, र त्यो के हो भने ती समाचारहरुमा दलाई गूट तथा "तिब्बतको स्वतन्त्रता पक्षधर" समर्थितहरुबाट जानाजानी प्रस्तुत गरिएका झुठो समाचारहरुले भरिपूर्ण छ।

               जर्मन वैदेशिक संघका चीनसम्बन्धी प्रसिद्ध विशेषज्ञ एबोर्बोर्ड सान्दश्नाइडले हालै पश्चिमी संचार माध्यम र सर्वसाधारणहरुसँग वस्तुगत रुपमा चीनलाई हेर्न आव्हान गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040