china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाइ गूटद्वारा तिब्बती जनताको शान्तिपूर्ण जीवन तथा जातीय मेलमिलापयुक्त सम्बन्धमा आघात
    (GMT+08:00) 2008-04-23 19:19:37    

               क्वांग मिंग समाचार-पत्रमा आज प्रकाशित "दलाइ गुटको "जातीय" लुगालाई फुकाऔं" शिर्षकको लेखमा दलाइ गूटले तिब्बती जनताको शान्तिपूर्ण जीवन तथा जातीय मेलमिलापयुक्त सम्बन्धलाई बिथोलेको कुरा उल्लेख गरिएको छ।

                यस लेखका अनुसार, ओलम्पिक खेलकुदको राँको विश्वमा घुमाउने क्रमलाई बिथोल्नका लागि "स्वतन्त्र तिब्बत पक्षधर" तत्वहरुले धेरै पटक जोड गरेका थिए। यो दलाइ गुटले "मार्च चौध तारिख" मा मचाएको घटनाको निरन्तरता हो जसमा दलाइ गुटले पैचिङ ओलम्पिक खेलकुदको आयोजना अवधिमा स्वदेश र विदेशका पृथकतावादी तत्वहरुलाई तिब्बतको स्थिरतालाई बिथोल्न प्रोत्साहित गर्ने, तिब्बती जनताको शान्तिपूर्ण जीवन-यापनमा बाधा सिर्जना गर्ने र "तिब्बतको स्वतन्त्रता"लाई साकार तुल्याउने कुचेष्टा देखिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040