china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "तिब्बतको वातावरण विग्रेको" सम्बन्धी दलाई गूटको वाहियात कुरा तथ्यबाट उदांगो
    (GMT+08:00) 2008-04-23 12:27:13    

                 लामो कालदेखि दलाई गूटले जानाजानी "तिब्बतको वातावरण प्रदूषित भयो र तिब्बतको प्राकृतिक वातावरण बिग्र्यो" भन्ने झुठो कुरा गर्दैआएको छ। तर तथ्यले अकाट्य प्रमाण पेश गरेको छ। केन्द्रीय सरकारको ख्याल-विचार र जनताको समर्थन पाएर तिब्बतको पर्यवारणीय वातावरणको संरक्षण प्रभावकारीरुपमा गरिएको छ।

                 तिब्बत स्वायत्त प्रदेशको वातावरण संरक्षण ब्यूरोका प्रमुख चाँग योंग चका अनुसार, सन् 2007को अन्तसम्ममा तिब्बतले प्रदूषणको रोकथाम गर्नका लागि आठ करोड चिनियाँ युआनभन्दा बढी रकम लगानी गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040