पैचिंग ओलम्पिक खेलकुदको चाँजोपाँजो र आयोजना कार्य सुचारु रुपबाट चलोस् भन्नाका लागि चीनले पैठारी गरिने खानेकुराको जाँचबुझ कार्यमा जोड दिंदै ओलम्पिक खेलकुदका लागि पैठारी गरिने सबै खानेकुराको खेप-खेप गरी जाँचबुझ गर्नेभएको छ।
आज शाँग हाईमा आयोजित चीनको राष्ट्रिय जाँचबुझ तथा संसर्गरोध कालसम्बन्धी भन्सार कार्य सम्मेलनबाट उक्त कुराको जानकारी प्राप्त भएको हो।
|