अस्ट्रेलियाको ओलम्पिक समितिका उपाध्यक्ष रोन हाभैले "पैचिङ ओलम्पिक खेलकुदको विरोध" को अस्ट्रेलियाले स्पष्टसँग प्रतिरोध गरेको कुरा वताउनुभयो।
विश्वमा केही मानिसहरुले तिब्बत तथा मानव अधिकारसम्बन्धी समस्याबारे तथाकथित "पैचिङ ओलम्पिक खेलकुदको विरोध" गरेको कुरालाई लक्षित गर्दै उपाध्यक्ष रोन हाभैले ओलम्पिक खेलकुदको विरोध गर्ने कुनै पनि प्रयास काम नलाग्ने कुरा वताउनुभयो।
यस अघि अस्ट्रेलियाको ओलम्पिक समितिका अध्यक्ष जोन कौचले एउटा लिखित वक्तव्य प्रकाशित गरी अस्ट्रेलियाले पैचिङ ओलम्पिक खेलकुदमा भाग लिने कुरा बताउनुभयो।
|