पैचिंग ओलम्पिकको पवित्र राँको आज अस्ट्रेलियाको राजधानी कैन्बरामा सफलताका साथ घुमाइएको छ।
कैन्बरा पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको सारा विश्वमा घुमाउने क्रमको 15औं ठाउँ हो।
राँको घुमाउने कार्यक्रम दुई घण्टा 45 मिनेट चलेको थियो।