china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती संस्कृति तथा कलाको प्रभाव स्वदेश तथा विदेशमा बढाइरहेको
    (GMT+08:00) 2008-04-24 09:33:30    
          जातीय विशेषता र प्राकृतिक रुप भएका तिब्बती नाचगान, थाङ्का, तिब्बती नाटक लगायतका तिब्बती संस्कृति तथा कलाले विश्वका विभिन्न ठाँउमा तिब्बती संस्कृति तथा कलाको लहर उठाएको देखिन्छ।

          बितेका सात वर्षको अवधिमा तिब्बती जातीको संस्कृतिलाई देखाइने "चीनको तिब्बत सांस्कृतिक हप्ता" भन्ने कार्यक्रम अस्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानाडा, बेल्जियम, थाइल्याण्ड आदि मुलुकमा आयोजित भएको थियो। र उक्त कार्यक्रम तिब्बती संस्कृतिक आदान-प्रदानको प्रसिद्ध मार्का बनिसकेको देखिन्छ।

          यसका साथै, तिब्बती संस्कृतिलाई देखाइने थाङ्का, तिब्बती पोशाक र सिंगारपटार लगायतका कलात्मक वस्तुहरुको बिक्री पनि अमेरिका, जापान आदि दशवटा भन्दा बढी मुलुक तथा क्षेत्रमा भएको छ। तिब्बती उखान, कथा, किम्बदन्ती, खाना, चालचलनको पनि विभिन्न मुलुकका विद्बानले संकलन गर्ने र अध्ययन गर्ने प्रवृत्ति देखापरेको छ।

          तिब्बत स्वायत्त प्रदेश अन्तर्गत संस्कृति विभागका अधिकारी नीमा थ्सेरिङले तिब्बती संस्कृति तथा कला पटारभूमिबाट विश्वतिर फैलिने प्रवृत्ति देखापरेको विचार व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040