china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जन-दैनिकको लेखद्बारा "विचरो हाउभाव" देखाएको दलाई गूटको साँचो नियतलाई उदांगो
    (GMT+08:00) 2008-04-24 11:02:40    

          आज प्रकाशित जन-दैनिकले लेखकको नाउँसहित एक लेख छापेको छ जसमा "विचरो हाउभाव" देखाएको दलाई गूटको साँचो नियतलाई उदांगो पारिएको छ।

          सो लेखमा भनिएको छ- जहाँ गए पनि दलाई गूटले जहिले पनि एकदमै "विचरो रुप" देखाउँदै मार्च चौधको घटनासित आफ्नो कुनै सम्बन्ध नरहेको भए पनि चीन सरकारबाट आएको निन्दा खानुपरेको, आफूले चीनलाई टुक्रयाउन नखोजेको भए पनि निराधारको आलोचनाको पात्र बनेको र "ओलम्पिक खेलकुद"को समर्थन जनाउना साथ आफूमाथि शंका गरिएको जस्ता बकबक गरेको छ। मानौं दलाई गूट विश्वमा सबैभन्दा विचरो र सबैभन्दा निर्दोष हो। तर यदि उसले उक्त हिंसात्मक घटनालाई नरचेको र नउक्साएको भए आत्मसमर्पण गरेका मानिसहरुले किन आफूले दलाई गूटको निर्देशन पाएको कुरालाई स्वीकारेका छन् त? यदि तिब्बतको स्वतन्त्रताको प्राप्तिका लागि प्रयास नगरेको भए उसले किन शुरुदेखि नै निर्वासित सरकारको गठन गर्दैआएको छ त? यदि ओलम्पिक खेलकुदको समर्थन गरेको भए किन "तिब्बतको स्वतन्त्रता पक्षधर तत्वहरुले ओलम्पिक खेलकुदको राँको रिले कार्यक्रमलाई बिथोल्नखोजेका हुन त?

          सो लेखमा अझै भनिएको छ- वास्तवमा दलाई गूटको कुनियत "विचरो हाउभाउ" देखाउँदै अन्तर्राष्ट्रिय समाजबाट सहानुभूति प्राप्त गर्न र चीन सरकारमाथि करकाप लगाउने नासो कमाउनका लागि हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040