china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सैनिक सामग्रीको निर्यात गर्दा चीनले उत्तरदायीपूर्ण धारणा लिएर निर्यातको व्यवस्थापन अवस्थाको अक्षरशः पालना गरिरहेको
    (GMT+08:00) 2008-04-24 19:20:11    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले सैनिक सामग्रीको निर्यात गर्दा चीनले उत्तरदायीपूर्ण तथा होशियार धारणा लिएर निर्यातको व्यवस्थापन अवस्थाको अक्षरशः पालना गरिरहेको कुरा बताउनुभएको छ।

          आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै च्याङ युले हालै यूरोपेली संसदमा पारित चीनले अफ्रिकालाई बेचेको सैनिक सामग्रीबारेमा पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदा उक्त कुरा भन्नुभएको छ।

          उहाँले चीन सरकारले राष्ट्र संघको सम्बन्धित निर्णय-प्रस्तावको अक्षरशः पालना गर्दैआएको छ र सुरक्षा परिषदद्बारा तोकिएको अस्त्रको ढुवानी निषेध मुलुकलाई कहिले पनि हतियार बेचेको छैन भन्नुभयो। यूरोपेली संसदमा पारित सम्बन्धित निर्णय-प्रस्ताव आधारहीन तथा गैर-जिम्मेवार भएको ठहर प्रवक्ता च्याङ युले व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040