पैचिंग ओलम्पिक खेलकुदको राँको रिले कार्यक्रम छब्बीस तारिख जापानको नाङ्गानो जिल्ला हुनेभएको छ। जापानी ओलम्पिक समिति र नाङ्गानो जिल्लाको स्थानीय सम्बन्धित विभागले भएभरको शक्ति लगाएर विभिन्न तम्तयारी कार्य गरिरहेका छन।
हाल जापानको नाङ्गानो जिल्लाको गतिविधिमा पैचिंग ओलम्पिक खेलकुदको राँको बोक्ने असीजना व्यक्तिहरुको नामावली तय गरिसकिएको बताइएको छ।
|