
स्थानीय समयअनुसार, पच्चीस तारिख विहान छ बजेर पाँच मिनेट जाँदा पैचिङ्ग ओलम्पिकको राँको बोकेको विशेष विमान अस्ट्रेलियाको कैन्बेराबाट जापानको हानेदा आइर्फोर्ट विमान स्थल पुगेको छ।
उक्त राँको स्थानीय समसअनुसार छब्बीस तारिख विहान आठ बजेदेखि एघार बजेसम्म जापानको नागानो नगरमा घुमाइने कार्यक्रम छ।
|