china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षासम्बन्धी तयारी कार्य सम्पन्न
    (GMT+08:00) 2008-04-25 14:17:09    

           चीनको राज्य परिषदका सदस्य एवम् सार्वजनिक सुरक्षा मन्त्री मङ च्यान चुले आज पैचिङ्गमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षासम्बन्धी तयारी कार्य सम्पन्न भएको र पैचिङ्ग ओलम्पिक खेलकुद सुचारुरुपमा चल्ने कुरालाई प्रत्याभूत गर्ने विश्वास तथा क्षमता चीन सरकार तथा चिनियाँसँग भएको कुरा बताउनुभएको छ।

           पैचिङ्ग ओलम्पि खेलकुदको सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै सार्वजनिक सुरक्षा मन्त्री मङ च्यान चुले पैचिङ्ग ओलम्पिक खेलकुदको सुरक्षालाई प्रत्याभूत गर्न विश्वका विभिन्न मुलुकको व्यापक सहभागीता चाहिने कुरामा जोड दिनुभयो।

            उहाँले विभिन्न मुलुकले चीनका सम्बन्धित विभागसँग गोप्य सूचनाको आदान-प्रदानका साथै आतंकबाद विरोध सहयोगलाई सबल पारी ओलम्पिक खेलकुदको सुरक्षालाई प्रत्याभूत गर्न संयुक्त प्रयास गर्ने आशा पनि प्रकट गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040