china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिका, सिंगापुर, यूरोपेली संघद्बारा चीन सरकार दलाई पक्षसित सम्पर्क गर्न तयार रहेको कुराको स्वागत प्रकट
    (GMT+08:00) 2008-04-26 19:11:26    

               दलाई पक्षले बारम्बार वार्ताको पुनःस्थापना गर्ने माग प्रस्तुत गरेको कुरामा नजर पुर्‍याएर चीन सरकारको सम्बन्धित विभागले हालै दलाईको निजी प्रतिनिधिसित सम्पर्क गर्न तयारी गरेको कुराको अमेरिका, सिंगापुर र यूरोपेली संघले आज आ-आफ्नो तर्फबाट स्वागत व्यक्त गरेका छन।

               अमेरिकी राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता गौर्दोन ज्योन्ड्रोएले आज कुराकानी गर्दै दलाई पक्षसित सम्पर्क गर्न चीन सरकार तयार रहेको कुराप्रति अमेरिकालाई खुशी लागेको कुरा व्यक्त गर्नुभयो।

               सिंगापुरको परराष्ट्र मन्त्रालयले आजै सार्वजनिक एक वक्तव्यमा चीन सरकारको उक्त कारवाईबाट तिब्बतको स्थिरताको संरक्षणका लागि हितकर हुने कुरा जनाइएको छ।

               त्ययसै गरी यूरोपेली संघको अध्यक्ष मुलुक स्लोभेनियाले पनि आजै एक वक्तव्य प्रकाशित गर्दै चीन सरकारको सम्बन्धित विभागले हालै दलाई पक्षसित सम्पर्क गर्न तयार गरेको कुराको सराहना गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040