china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाइ गूटको गतिबिधि बुद्ध धर्मको आधारभूत उपदेश तथा नियम विपरितः अवतारी ट्रुखांग थुबथन खेट्रुप
    (GMT+08:00) 2008-04-26 19:13:43    

               चिनियाँ बुद्ध धर्म संघ अन्तर्गत तिब्बत शाखाका प्रमुख अवतारी ट्रुखांग थुबथन खेट्रुपले हाल हाम्रा सम्वाददातासँग कुराकानी गर्दै दलाइ गूटको गतिबिधि बुद्ध धर्मको आधारभूत उपदेश तथा नियम गम्भिर रुपमा विपरित रहेको छ र त्यसले तिब्बती बुद्ध धर्मको सामान्य परिपाटीलाई विथोलेको साथै तिब्बती बुद्ध धर्मको इज्जतलाई बदनाम गरेको कुरा वताउनुभयो।

               अवतारी ट्रुखांग थुबथन खेट्रुपले भन्नुभयो, दलाइ गूटले तिब्बतका स्थिरता तथा विकासलाई विथोलेको छ, कुटपिट, लुटपाट, तोडफोड तथा आगजनी लगायत हिंसात्मक घटना उक्साएको छ र देश तथा सर्वसाधारण जनताको धनजनमनमा ठूलो नोक्सानी पुर्‍याएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040