china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जन दैनिक समाचार-पत्रद्वारा प्रकाशित लेखकको नामसहित लेखमा "तिब्बत समस्या" जातिय समस्या होइन उल्लेख
    (GMT+08:00) 2008-04-26 19:14:51    

               आज प्रकाशित जन दैनिक समाचार-पत्रले लेखकको नामसहित एक लेख छाप्दै दलाइ गूट तथा केही मानिसले फलाकिहिंडेको तथाकथित "तिब्बत समस्या" पटक्कै जातिय समस्या होइन बरु त्यो चीनलाई टुक्राइने समस्या हो उल्लेख गरेको छ।

               यस लेखका अनुसार, दलाइ गूटले यस वर्षको मार्च महिनामा भारतमा "अरु क्षेत्रबाट तिब्बतमा बासिन्दाहरु सारिएको कारण तिब्बतमा तिब्बती जातिबाहेकका अरु जातिका जनसंख्यामा ठूलो परिमाणमा बृद्धि भएको छ भने तिब्बतीहरु नै अब आफ्ना जमिनमा नगण्य अल्पसंख्यक जाति बन्दै आएको कुरा बकेको थियो। तर वास्तवमा सन् 2007 को अन्त्यसम्म तिब्बतका कूल जनसंख्यामध्ये तिब्बती जाति तथा अरु अल्पसंख्यक जातिहरुको जनसंख्या पन्चान्नब्बे प्रतिशत भन्दा बढी पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040