
यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्बतको वैदेशिक व्यापारतर्फ कुल पैठारी र निकासी मात्रामा गत वर्षको सोही अवधिको तुलनामा सोह्र दशमलब दुइ प्रतिशतले बृद्धि भएको पाइयो।
चीनको तिब्बत स्वायत्त प्रदेशको सम्बन्धित विभागबाट उक्त कुराको जानकारी प्राप्त भएको हो।
ल्हासाको मार्च चौध हिंसात्मक घटनाबाट तिब्बतको वैदेशिक व्यापारमा केही असर त परेको थियो तर प्राप्त तथ्याङ्क अनुसार पहिलो त्रैमासिक अवधिमा पनि तिब्बतको वैदेशिक व्यापार अझै पनि शक्तिशाली बृद्धि हुने प्रवृत्ति कायम रहिरहेको देखियो।
|