china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको अवधिमा विदेशीहरु सामान्य रुपमा चीन आउने कुरामा कुनै फरक नपर्ने
    (GMT+08:00) 2008-04-26 19:42:17    

               चिनियाँ परराष्ट्र मन्त्रालयले आज ओलम्पिक खेलकुदको अवधिमा विदेशीहरु सामान्य रुपमा चीन आउने कुरामा कुनै फरक नपर्ने कुरा जनाएको छ।

               चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार, पहिले आयोजित गरिएका ओलम्पिक खेलकुद तथा अरु ठूलो ढाँचे अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजक मुलुकको कार्य-पद्धतिबाट सिकेर अनि चीनका ऐन तथा कानूनी नियम बमोजिम, चीनले हाल विदेशीहरु चीनमा आउनका लागि उचित रुपमा भिसा मिलाएको छ।

              सन् 2008 को अगष्टदेखि सेप्टेम्बरसम्म उनान्तीसौं ओलम्पिक खेलकुद पैचिङमा आयोजित हुने भएको छ। सुचारु रुपमा चीन आउन सुनिश्चित पार्नका लागि चिनियाँ परराष्ट्र मन्त्रालयले चीन आउन चाहने विदेशीहरुसंग चीन आउनुअघि आ-आफ्नो मुलुक वा आफू दीर्घकालसम्म बसेको ठाउंमा भिसा प्राप्त गर्ने कार्य पूरा गर्ने सुझाव दिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040