

पैचिंग ओलिम्पिक खेलकूदको राँको रिले कार्यक्रम आज जापानको नागानोमा सफलताका साथ सम्पन्न भयो।


नागानो चाहिं विदेशमा पैचिंग ओलिम्पिक खेलकूदको राँको रिले गर्ने क्रममा रहेको सोह्रौं मुकाम हो। नागानोपछि पैचिंग ओलिम्पिक खेलकूदको राँको रिले कार्यक्रमको निरंतरता गणतन्त्र कोरियाको सोलमा जारी नै रहनेछ।


|