china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिव्वतका सर्वसाधारणव्दारा विविध तरीकाबाट देशभक्त भावनाको अभिव्यक्ति
    (GMT+08:00) 2008-04-27 19:30:18    

             हाल ल्हासाको सड्कमा आइरहने र गइरहने केही गाडीहरुमा यौटा स्पष्ट सिंगार थपिएको देखिन्छ । जुन "ओलिम्पिक खेलकुदको समर्थन गरौं र पैचिंग अघि बढ्" नारा लेखिएको रातो झण्टी हो । तिव्वतका सर्वसाधारणले विविध तरीकामार्फत आफ्नो देशभक्त भावनाको अभिव्यक्त गरेका छन् ।

              देशप्रेमी उत्साह तिव्वतका विश्वविद्यालयमा पनि फैलिएको छ । तिव्वत विश्वविद्यालयमा हाल सुरुवात गरेको "मुस्कानव्दारा ओलिम्पिक खेलकुदको सेवा गर्ने" आन्दोलनमा तीन सयभन्दा बढी विभिन्न जातिका युवायुवतीहरुले स्वयसेवक बन्नका लागि सही गरेका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040