china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाई गूटद्बारा मातृभूमिलाई अल्ग्याइने गतिबिधि विफल हुनुपर्ने
    (GMT+08:00) 2008-04-27 19:48:59    

             आज छापिएको "जैन-दैनिक"अखवारले एउटा टिप्पणी प्रकाशित गर्दै दलाई गूटले बितेको आधा शताव्दीदेखि यता मातृभूमिलाई अल्ग्याइने कुचेष्टालाई कहिल्यै पनि नछोडेको कुरा जनाएको छ। मातृभूमिलाई अल्ग्याइने उनीहरुको गतिबिधि अन्त्यमा विफल हुनुपर्ने कुरा पनि त्यस टिप्पणीमा उल्लेख गरिएको छ।

              त्यस टिप्पणीमा भनिएको छ: दलाई गूटले तथाकथित "तिब्बत समस्या"को जसरी ब्याख्या गरे तापनि विश्वका कुनै पनि मुलुकले खुलस्त रुपमा तथाकथित "तिब्बतको स्वाधिनता"भन्ने कुरालाई मान्यता दिएको छैन। "तिब्बत समस्या"को मुख्य विषय देशको सार्वभौमिकता भन्ने समस्या नै हो। सार्वभौमिकता भन्ने समस्याबारे छलफल गर्न छूट नदिएकाले चीनलाई पृथक पारिने गतिबिधि अन्त्यमा विफल हुनुपर्नेछ।

             "जन-दैनिक"अखवारले आजै प्रकाशित अर्को टिप्पणीमा भनिएको छ: "तिब्बती युवा कांग्रेस"ले शुरुमा "सशस्त्र संघर्ष"तथा"हिंसात्मक शक्तिको प्रयोग गर्ने" कुरालाई "तिब्बतको स्वाधिनता"लाई साकार तुल्याउनका लागि आवश्यक कदमको रुपमा निश्चित पार्दैआएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040