china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदमा अबरोध सिर्जना गर्ने गतिविधिको "जन दैनिक" द्बारा विरोध
    (GMT+08:00) 2008-04-28 11:06:55    
               चीनको सबैभन्दा आधिकारिक समाचार पत्र "जन दैनिक" ले आज "ओलम्पिक खेलकुदमा अबरोध सिर्जना गर्ने गतिविधिले जनताको मन मन जित्न सक्दैन" भन्ने शिर्षकको टिप्पणी*लेख प्रकाशित गरेको छ।

                उक्त लेखका अनुसार, ओलम्पिक खेलकुदले मानव जातिको साझा संकल्प र शान्ति तथा प्रगतिको भावना बोकेको छ। गत एक सयभन्दा बढी समयदेखि यता आधुनिक ओलम्पिक खेलकुद विभिन्न मुलुक, विभिन्न जाति र विभिन्न धर्म मान्ने जनताले सभ्यताको सह-उपभोग गर्ने र आदान-प्रदान गर्ने मञ्च बनिसकेको छ। केही मानिसले ओलम्पिक खेलकुदमा अबरोध सिर्जना गर्ने गतिविधिबाट सारा विश्वका जनताको साझा इच्छाको प्रवाहको प्रतिनिधित्व गर्नसक्दैनन। हाल अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष चाक्वेस रोगे र फ्रान्सका परराष्ट्र सल्लाहकार चेन-दाभिड लेभिटे आदि महानुभाव र सयौंजना अमेरिकी खेलाडिले छुट्टा-छुट्टैरुपमा ओलम्पिक खेलकुदलाई राजनीतिकरण गर्ने कुराको विरोध गर्नुभएको छ। पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रमको पनि धेरै मुलुकका सर्वसाधारणले उत्साहजनक रुपमा समर्थन गरेका छन।

                यी कुराबाट ओलम्पिक खेलकुद मानव जातिको साझा भव्य समारोह रहेको कुरा प्रतिबिम्बित भएको छ। पैचिङ्ग ओलम्पिक खेलकुदलाई राजनीतिकरण गर्ने गतिविधिले जनताको मन जित्न सक्दैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040