china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत समस्याबारे केही पश्चिमी सञ्चार माध्यमको अडान
    (GMT+08:00) 2008-04-28 11:08:54    

                हाल केही पश्चिमी सञ्चार माध्यमले छुट्टा-छुट्टैरुपमा लेख प्रकाशित गरी तिब्बत समस्याबारे केही पश्चिमी मुलुकको गतिविधिको आलोचन गरेका छन।

               पूर्व निर्धारित समयभन्दा अगावै प्रकाशित गरिएको अमेरिकाको "न्यूसवेक" पत्रिकाले "पश्चिमी जगतले चिनियाँको आँखामा रहेको तिब्बतबारे बुझ्नुपर्छ" भन्ने शिर्षकको पत्र प्रकाशित गरेको छ। सो पत्रमा युरोपेली मुलुकका नेतागणले आफ्नो राजनैतिक बहादुर देखाउनखोजेमा पैचिङ्ग ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा भाग लिनुपर्ने कुरा बताउँदै यसबाट चीनलाई अझ खुला हुन प्रोत्साहित गर्नसकिने कुरा उल्लेख गरिएको छ।

               यसैबीच, जर्मनीको "चुन्गे वेल्ट" नामक समाचार पत्रले गत पच्चीस तारिखका दिन एउटा पत्र प्रकाशित गरी तिब्बती संस्कृति हराउने त्रास कहिल्यै पनि नदेखिएको कुरा उल्लेख गरिएको छ। यसका साथै सो पत्रमा तिब्बती सर्वसाधारणले पृथकताको विरोध गरेको कुरामा पनि जोड दिइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040