china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ‌‌ओलम्पिकको पवित्र ज्योतिको रिले कार्यक्रम ब्योङ्गयाङ्गमा
    (GMT+08:00) 2008-04-28 11:13:17    

                 पैचिंग ओलम्पिक खेलकुदको पवित्र ज्योतिको रिले कार्यक्रम आज विहान प्रजातान्त्रिक जन-गणतन्त्र कोरियाका राजधानी ब्योङ्गयाङ्गमा शुरु भयो।

                 ब्योङ्गयाङ्ग पैचिंग ओलम्पिक खेलकुदको पवित्र ज्योति विदेशमा घुमाइने क्रमको अठारौं मुकाम हो। ओलम्पिक खेलकुदको पवित्र ज्योति ब्योङ्गयाङ्गमा घुमाएको पनि यो पहिलो पटक हो।

                  ब्योङ्गयाङ्गमा राँको रिले कार्यक्रम सम्पन्न भएपछि पैचिंग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई भियतनानको हो चि मिनह शहर पुर्‍याइने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040