|

पैचिंग ओलम्पिक खेलकुदको पवित्र ज्योति बोकेको विशेष विमान हिजो राति प्रजातान्त्रिक जन-गणतन्त्र कोरियाको राजधानी ब्योङ्गयाङ्गबाट भियतनानको हो चि मिनह शहरमा पुगेको छ। आज दिउँसो त्यहाँ पैचिंग ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई घुमाइने कार्यक्रम छ। हो चि मिनह शहर विदेशमा ओलम्पिक खेलकुदको पवित्र ज्योति घुमाउने क्रमको उन्नाईसौं मुकाम हो।

हो चि मिनह शहरमा पैचिंग ओलम्पिकको पवित्र ज्योति घुमाउने मार्ग जम्मा दश किलोमिटर छ।
|