china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकुदका लागि एक सय दिन बाँकी रहेको उपलक्ष्यमा चीनभरि विविध कार्यक्रम आयोजित
    (GMT+08:00) 2008-04-29 16:34:16    

               पैचिंग ओलम्पिक खेलकुदको उद्घाटन हुनका लागि भोलि ठीक एक सय दिन बाँकी रहने छ। उक्त विशेष उपलक्ष्यमा पैचिंग ओलम्पिक खेलकुदको सह-आयोजक शहर र राष्ट्रभरिका धेरै शहरमा विविध भव्य कार्यक्रमको आयोजना गरिनेभएको छ।

               यस उपलक्ष्यमा भोलि विहान "परिचालन सम्मेलन" पैचिंगको वृहद जन-सभा भवनमा आयोचित हुने कार्यक्रम छ। यसका साथै, सोही उपलक्ष्यमा सामूहिक म्याराथन दौड एवम् पैचिंग अन्तर्राष्ट्रिय "लामो दूरीको दौड दिवस" पनि ओलम्पिक केन्द्रीय क्षेत्रमा शुरु हुने कार्यक्रम छ।

             "मुस्कुराऔं पैचिंग"-- पैचिंग ओलम्पिक खेलकुदको आयोजना गर्न एक सय दिन बाँकी रहेको उपलक्ष्यमा भोली दिउँसो मजदूर रंगशालामा राजधानीका सर्वसाधारणद्बारा सामूहिक गान कार्यक्रमको पनि आयोजना गरिने छ।

                यस उपलक्ष्यमा शाङ्ग हाइ, छिङ्ग ताउ, छिङ्ग ह्वाङ्ग ताउ र हंगकंग आदि सह-आयोजक शहरमा पनि विविध कार्यक्रमको आयोजना गरिने कार्यक्रम छ।

                थाहा भएअनुसार, यस उपलक्ष्यमा चीनका अन्य शहरहरुमा पनि विविध भव्य कार्यक्रमको आयोजना गरिनेभएको छ, र विदेशमा बसोबास गरिरहेका चिनियाँ मूलका विदेशीहरु तथा प्रबासी चिनियाँहरुले पनि यस आयोजना गर्नेभएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040