china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जन-राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्यहरुद्वारा पैचिङ ओलम्पिक खेलकुदबारे चर्चा
    (GMT+08:00) 2008-04-29 16:44:37    

                पैचिङ ओलम्पिक खेलकुदक शुरु हुन अब एक सय दिन बाँकी छ। बुद्धिचाल प्रतियोगितामा महिलातर्फ प्रथम शे च्युनले पैचिङ नगरको यु मिन प्राथमिक विद्यालयद्वारा आयोजित ओलम्पिकसम्बन्धी कार्यक्रममा भाग लिनुभयो। एक हजार भन्दा बढी शिक्षक तथा विद्यार्थीहरुको रोचक अभिव्यक्तिले सम्पूर्ण दर्शकहरुलाई प्रभावित पारेको छ। श्री शे च्युनले हाँस्दै भन्नुभयो, ती बच्चाहरुको अभिव्यक्ति कति रोचक छ। पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोह त्यति हो।

                चिनियाँ जन-राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य वु येन चका अनुसार, "विभिन्न ठाउँबाट आउने साथीहरुको स्वागत गर्नका लागि हामीले पैचिङलाई अरु सुन्दर पार्नुपर्छ, जसले उनीहरुलाई चिनियाँ जनताको मित्रताको अनुभूति गराउनसक्छ। बितेका केही दिनमा हाम्रा सम्वाददातासँग कुराकानी गर्दै चिनियाँ संगीतकार संघका उपाध्यक्ष, प्रसिद्ध गायक वु येन चले आयोजक शहरको रुपमा पैचिङका विभिन्न क्षेत्रका मानिसहरुले सबैभन्दा उत्कृष्ठ एउटा ओलम्पिक खेकलुदको आयोजना गर्न सक्दो प्रयास गर्ने कुरा वताउनुभयो।

               श्री वु येन च सबैभन्दा बढी मन पराउने खेल पौडी हो। पैचिड ओलम्पिक खेलकुदका अवधिमा तत्स्थान गई पौडी प्रतियोगिता हेर्ने कुरा उहाँले वताउनुभयो। उहाँले " पैचिङ ओलम्पिक खेलकुद अवश्य नै निकै उत्कृष्ठ हुने" विश्वास व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040