china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ कर्मचारीद्बारा पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन एक सय दिन बाँकी रहेको उपलक्ष्यमा मनोरञ्जन कार्यक्रमको आयोजना
    (GMT+08:00) 2008-04-29 16:49:22    

                पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन एक सय दिन बाँकी रहेको उपलक्ष्यमा हिजो विहान पैचिङ्गका केही कर्मचारीले सभ्य समर्थक टोलीको गठन गरी मनोरञ्जन कार्यक्रमको आयोजना गरेका छन। पैचिङ्गबाट आउनुभएका उक्त टोलीका झण्डै दुइ हजार जति व्यक्तिहरुले उक्त टोलीका जम्मा दुइ लाखभन्दा बढी व्यक्तिहरुका तर्फबाट ग्रेट वलमा भाषण दिंदै सन 2008 को पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन एक सय दिन बाँकी रहेको यस महत्वपूर्ण समयको स्वागत गर्नुभयो।

               सो अवसरमा उहाँहरुले "तपाईं र म, हाम्रो मनलाई जोडौं" भन्ने शिर्षकको गीत गाएर "विशेषतायुक्त र उच्च स्तरीय ओलम्पिक खेलकुद" को आयोजना गर्ने आफ्नो संकल्प र क्षमता प्रदर्शन गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040