china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छिन व्हांग ताउ शहरद्बारा पैचिङ्ग ओलम्पिक खेलकुदसम्बन्धी मनोरञ्जन कार्यक्रमको आयोजना
    (GMT+08:00) 2008-04-30 13:09:06    

               पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुने एक सय दिन बाँकी रहेको सन्दर्भमा उत्तरी चीनको छिन व्हांग ताउ शहरले हिजो बेलुकी एउटा भव्य कार्यक्रमको आयोजना गर्‍यो। सो अवसरमा छिन व्हांग ताउ शहरका विभिन्न क्षेत्रका सर्वसाधारणका झण्डै तीन हजार प्रतिनिधिहरुले पैचिङ्ग ओलम्पिक खेलकुदको संयुक्त रुपमा स्वागत गरेका छन।

               सर्वसधारणको प्रधानता भएको उक्त मनोरञ्जन कार्यक्रमबाट पैचिङ्ग ओलम्पिक खेलदुकप्रति छिन व्हांग ताउ शहरका विभिन्न क्षेत्रका सर्वसाधारणको उत्साहजनक प्रतिक्षा प्रतिबिम्बित भएको देखिन्छ। यसमा सुरक्षित, शान्तिपूर्ण र रमाइलो वातावरणको सिर्जना गरिएको छ।

              छिन व्हांग ताउ शहरका स्थानीय सरकारका नेता, ओलम्पिक खेलकुदका स्वयंसेवकका प्रतिनिधि र चीनको राष्ट्रिय महिला फुटबल टोलीका पाँचजना खेलाडी उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो।

              पैचिङ्ग ओलम्पिक खेलकुदका शाखा रंगशालाहरुमा छिन व्हां ताउ शहरको ओलम्पिक केन्द्रीय रंगशाला पनि एक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040