china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जनताले विश्वसमक्ष हँसिलो मुहार देखाउने:जन-दैनिक समाचार पत्र
    (GMT+08:00) 2008-04-30 11:13:20    
               आजदेखि पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन सए सय दिन बाँकी रहन्छ। जन-दैनिक समाचार पत्रले आज एउटा लेख प्रकाशित गरी चिनियाँ जनताले ओलम्पिक खेलकुदको आयोजना गर्ने अवसरमार्फत विश्वसमक्ष हँसिलो मुहार देखाउनसक्ने कुरामा जोड दिएको छ।

               उक्त लेखका अनुसार,केही मानिसहरुले निकट भविष्यमा आयोजना हुनलागेको पैइचिङ्ग ओलम्पिक खेलकुदलाई विथोल्दै आए तापनि त्यो कुचेष्टाले विश्वका जनताले ओलम्पिक खेलकुदप्रति ढृढतापूर्वक मायालाई परिवर्तन गर्ने छैन। यसका साथै, चिनियाँ जनताले ओलम्पिक खेलकुदको सफलताका साथ आयोजना गर्ने अठोट पनि परिवर्तन गरिने छैन। सन2008 पैचिङ्ग ओलम्पिक खेलकुद चीन र विश्वका विभिन्न मुलुकसित हात र हात मिलाएर वार्ता गर्ने एउटा मौका हो। चिनियाँ जनताले विश्वासमक्ष हँसिलो मुहार देखाउनुका साथै विश्वले चिनियाँ जनतासमक्ष हँसिलो मुहार देखाउनुपर्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040