china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    खेलाडीका लागि पैचिङ्गको वायुको गुणस्तर सुरक्षित
    (GMT+08:00) 2008-04-30 17:16:53    
           अन्तर्राष्ट्रिय ओलम्पिक समितिअन्तर्गत चिकित्सा कमिटिका अध्यक्ष प्राध्यापक आर्ने ल्युजुन्भिस्टले हालै स्विज्टल्याण्डका सञ्चार माध्यमलाई अन्तर्वार्ता दिंदै पैचिङ्गको वायुको गुणस्तर यस वर्ष ओलम्पिक खेलुकदमा सहभागी हुने प्रायजसो खेलाडीका लागि सुरक्षित हुने कुरा बताउनुभएको छ।

           प्राध्यापक आर्ने खेलकुदसम्बन्धी चिकित्सा क्षेत्रका गण्यमान्य विशेषज्ञ हुनुहुन्छ।

          पैचिङ्गको वायुको गुणस्तरलाई उकास्नका लागि चीन सरकार तथा पैचिङ्ग ओलम्पिक खेलकुद संयोजन समितिले बितेका केही वर्षदेखि यता अथक प्रयास गर्दैआएकोमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिले निकै कृतज्ञता व्यक्त गरेको कुरा पनि प्राध्यापक आर्नेले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040