china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "जन-दैनिक"समाचार पत्रको लेखः तिब्बत समस्या मानव अधिकारको समस्या होइन
    (GMT+08:00) 2008-04-30 10:46:00    
             आज प्रकाशित चीनको सबैभन्दा आधिकारिक समाचार पत्र "जन-दैनिक"मा तिब्बत समस्या मानव अधिकारको समस्या होइन भन्ने नाउँसहितको लेख छापिएको छ। दलाई गूटले तथ्य विपरित तिब्बतको मानव अधिकारको ढ्वांग फूकेको सारतत्व केही पश्चिमी राजनीतिबाजको समर्थन पाएर तिब्बतको स्वतन्त्रतालाई साकार तुल्याउने र चीनलाई अलग्याउने कुचेष्ट गरेको मात्र हो यो।

              उक्त लेखका अनुसार, तिब्बतको मानव अधिकारको ढ्वांग फूकेर जातीय भावनालाई उत्तेजित पारी पश्चिमी जगतको समर्थन पाएर अन्तमा तिब्बतको स्वतन्त्रतालाई साकार तुल्याउनु र चीनलाई अलग्याउनु दलाई गूटको सच्चा उद्देश्य नै हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040