china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको ल्हासामा नयाँ छविव्दारा मइ एक दिवसको स्वागत
    (GMT+08:00) 2008-04-30 16:50:03    
           चीनको तिब्बत स्वायत प्रदेशको ल्हा सा शहरको निर्माण विभागका जिम्मेवार व्यक्तिका अनुसार, मार्च चौध तारीखका दिन उत्पन्न घटनामा ध्वस्त भएका केही शहरी प्रबन्धहरुको जिर्णोद्धार कार्य पूरा भएको छ। ल्हा सा शहरले आफ्नो नयाँ छविव्दारा मइ एक दिवसको स्वागत गर्नेछ।

            यसका अतिरिक्त, वृक्षारोपण विभागले शहरका मुख्य सडक र सार्वजनिक भूमिमा विभिन्न प्रकारका फूल रोपेको छ र फूलका गमलाहरुव्दारा सजाएको छ। यसरी गर्दा सुन्दर ल्हासाले मइ एक दिवस र ओलिम्पिक खेलकुदको राँकोको स्वागत गर्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040