china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको पर्यटन विभागका उप-प्रमुखः पर्यटकको स्वागतका लागि तिब्बत सक्षम
    (GMT+08:00) 2008-04-30 12:04:06    
         चीनको तिब्बत स्वायत्त प्रदेशको पर्यटन विभागका उप-प्रमुख जानोले हालै पत्रकारसित कुराकानी गर्दै पर्यटहरुको स्वागतका लागि तिब्बत सक्षम रहेको कुरा बताउनुभयो। उहाँका अनुसार घुम्न, बस्न, हिंड्न र खाने सन्दर्भमा पर्यटकहरुको खाँचो तिब्बतले पूरा गर्नसक्ने छ।

           पत्रकारका अनुसार, हाल तिब्बतका अधिकांश अवलोकनयोग्य स्थलहरु पर्यटकहरुका लागि खुला भएका छन जसमा पोताला दरबार लगायतका तीन सयवटा दर्शनीय स्थलहरुको अवलोकन गर्न सकिन्छ। तिब्बतमा तारे होटेलहरुको संख्या अठासी रहेको छ र साधारण होटेलहरुको संख्या एक हजार तेइस पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040