चीनका सार्वजनिक सुरक्षा मन्त्री मंग च्येन चुले समाजको स्थीरताको संरक्षण गर्न र पैचिंग ओलम्पिक खेलकुदको आयोजना सुचारुरुपमा गर्नका लागि विभिन्न स्थानका सार्वजनिक सुरक्षा विभाग र समस्त प्रहरीले उत्तरदायीत्व बहन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। उहाँले हिजो पैचिंगमा सुरक्षा कार्यको जाँझबुझ गर्दा उक्त कुरा बताउनुभएको हो।
हाल पैचिंग ओलम्पिक खेलकुद र अपांग ओलम्पिक खेलदुकको विभिन्न कार्य सुचारुरुपमा चलिरहेको छ।
|