china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सगरमाथा अर्थात झोमोलांगमा चुचुरोमा पैचिंग ओलम्पिक खेलकुदको रांकोको रिले कार्यक्रम सुरु
    (GMT+08:00) 2008-05-02 19:29:05    

          चिनियाँ पर्वतारोहण टोलीका प्रवक्ता चांग च चेन्‌ले आज सगरमाथा अर्थात झोमोलांगमा चुचुरोमा पैचिंग ओलम्पिक खेलकुदको राँको रिले कार्यक्रम औपचारिक रुपमा शुरु भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार, त्यहाँको वातावरण अनुकुल हुनका लागि खेलाडीहरुले अभ्यास गरिरहेका छन।

           श्री चांग च चेन्‌का अनुसार, यस कार्यक्रममा सहभागी राँको वाहकहरुको संख्या पचास रहेकव छ जसमा चिनियाँ पर्वतारोहण टोलीका नेता, प्रशिक्षक, खेलाडी र सम्बन्धित विभागका कर्मचारीहरु समावेश छन। हाल उक्त पचासजना राँको वाहकहरु सगरमाथा अर्थात झोमोलांगमाको आधार शिविरमा रहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040