china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत समस्या सार्वभौम समस्या होः जन-दैनिकको टिप्पणी
    (GMT+08:00) 2008-05-06 10:09:00    
               जन-दैनिक समाचारपत्रले आज लेखकको नाउँसहित एक टिप्पणी-लेख प्रकाशित गर्दै तिब्बत समस्या चीनको सार्वभौमसत्तासङ्ग सम्बन्धित समस्या भएको कुरा उल्लेख गरेको छ।

              सो लेखमा भनिएको छ- केही दिन अघि दलाई गूटले अमेरिकाको सिआतुमा तिब्बत समस्याबारे कुरा उठाउँदा "बीचको बाटो"लाई पछ्याउने कुरामा लागिरहने दावी गरेको थियो। उक्त बाटोको भित्री अर्थ र सारतत्व "तिब्बतको स्वतन्त्रता" हो अर्थात तिब्बतलाई चीनबाट अलग्याउनखोज्नु हो।

              वास्तवमा तथाकथित "बीचको बाटो"मा दुइवटा विषय परेका छन। त्यसको पहिलो कुरा "महा तिब्बती क्षेत्र" र दोश्रो कुरा "उच्च स्वशासन" हो। यसको सारतत्व तिब्बत चीनको मातहतमा पर्ने कानूनी स्थानलाई बदल्न र तिब्बतमाथि चीन सरकारको सार्वभौमिकतालाई नकार्नखोज्नु हो।

              सो लेखमा भनिएको छ- तिब्बत समस्या सुन्दा जति जटिल भए तापनि र जतिसुकै शक्ति यसमा हात हाल्न खोजेपनि चीन कदापि पछि हट्नेछैन र यसलाई चिनियाँ जनता पनि स्वीकार्नसक्दैनन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040