china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विश्वका विभिन्न मुलुकका नेतागण पैचिङ्ग ओलम्पिक खेलकुद समारोहमा भाग लिने कुराको चीनद्बारा स्वागत
    (GMT+08:00) 2008-05-06 18:53:53    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङ्गमा बोल्दै चीनले विश्वका विभिन्न मुलुकका नेतागणले पैचिङ्ग ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिने कुराको चीनले स्वागत गरेको कुरा बताउनुभएको छ।

          पत्रकार सम्मेलनमा श्री छिन काडले पत्रकारद्बारा सोधिएको जापानी नेताले पैचिङ्ग ओलम्पिक खेलकुदको उद्धाटन समारोहमा भाग लिनुहुने भन्नेबारेको प्रश्नको जवाफ दिंदा उक्त कुरा भन्नुभएको हो।

          उहाँले जापानी नेताले ओलम्पिक खेलकुदमा भाग लिनुहुने कि भन्ने कुरा देशको ओलम्पिक कमिटिले आफ्नो देशका नेता अथवा अन्य राजनीतिज्ञलाई निमन्त्रणा पठाउने कि नपठाउने भन्ने कुरामा भरपर्ने कुरा स्पष्ट पार्नुभयो।

          उहाँले जापान सरकारले ओलम्पिक खेलकुदको सफल आयोजनाको समर्थन गर्ने कुरा व्यक्त गरेको र चीनले ओलम्पिक खेलकुदका क्षेत्रमा जापानसँगको आदान-प्रदान तथा सहयोगलाई अघि बढाउने आशा व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040