china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको सुरक्षालाई प्रत्याभूत गर्नका लागि चीनले चीनका लागि प्रवेशाज्ञाबारेमा उचित बन्दोबस्त गरिरहेको छ
    (GMT+08:00) 2008-05-06 18:58:24    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङ्गमा बोल्दै पहिले ओलम्पिक खेलकुदको सं‍योजक मुलुकमा लागू भएको नियम तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजित ठूला ढाँचाका खेलकुद प्रतियोगितासम्बन्धी नियममा आधारित भै चीनको सम्बन्धित कानूनवमोजिम चीनले चीनमा प्रवेशका लागि उचित बन्दोबस्त गरेको कुरा बताउनुभयो।

          आज आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले चीनले चीनमा प्रवेशका लागि प्रवेशाज्ञाको जाँचका क्रममा अझ होसियारी अपनाइरहेको कुरा धेरै पटक चीनमा प्रवेश गर्नपाइने भिसालाई पूर्णरुपमा स्थगित गर्नु होइन, बरु त्यसको उद्देश्य आयोजना हुने पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा चीनमा एउटा सुरक्षित वातावरण सिर्जना गर्ने कुरालाई प्रत्याभूत गर्नु मात्र हो भन्नुभयो।

           उहाँले प्रवेशाज्ञासम्बन्धी नीति कुनै पनि देशको आन्तरिक कुरा हो। त्यसैले सम्बन्धित मुलुक वा व्यक्तिले यस कुरालाई बुझेर सहयोग गर्ने आशा उहाँले व्यक्त गर्नुभयो। साथै उहाँले चीन विश्वका विभिन्न मुलुकका जनताका लागि खुला हुँदैजाने कुरा बताउँदै उनीहरु चीनमा काम गर्न, अध्ययन गर्न, घुमफिर गर्न आउनसक्ने कुरा स्पष्ट पार्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040