china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकुदको राँको सगरमाथामा रिले गर्ने कार्यक्रममा सहभागी पर्वतारोहीहरुको नामावली तय
    (GMT+08:00) 2008-05-06 17:13:17    

          चिनियाँ पर्वतारोह दलका प्रवक्ता चाँग च चेनले आज रोंगबो गुम्बास्थित सगरमाथा शिविरमा पैचिंग ओलम्पिक खेलकुदको राँको सगरमाथामा रिले गर्ने कार्यक्रममा सहभागी पर्वतारोहीणहरुको नामावली सार्वजनिक गर्नुभयो।

          सगरमाथा पर्वतारोहण दल छत्तीसजना व्यक्तिबाट गठित भएको छ। तीमध्ये प्रशिक्षक दलका पाँचजना छन। तिनीहरु तिब्बती, हान, थुच्या र थु जातिका मानिसहरु छन र तीनजना महिला सदस्य छन। तीमध्ये सबैभन्दा जेठा पर्वतारोहीको उमेर छयालिस वर्ष र सबैभन्दा कान्छा पर्वतारोहीको उमेर बीस वर्षको छ।

          हाल ओलम्पिकको राँको सगरमाथाको चुचुरोमा पुर्‍याइने मिति अझै सार्वजनिक गरिएको छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040