china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    म्यान्मारलाई दश लाख अमेरिकी डलर बराबरको जरुरी उद्धार सहायता प्रदान
    (GMT+08:00) 2008-05-06 19:23:58    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज म्यान्मारका जनतालाई उद्धार गरी त्यहाँको पुनर्निर्माणमा सहयोग पुर्‍याउनका लागि चीन सरकारले म्यान्मारलाई नगद तथा सामग्री लगायत दश लाख अमेरिकी डलर बराबरकोजरुरी उद्धार सहायता प्रदान गर्ने निर्णय गरेको कुरा बताउनुभयो। थाहा भएअनुसार, ती उद्धार सामग्री सबैभन्दा छिटो विमानद्बारा यान्गुन पुर्‍याइने छ।

          उहाँले म्यान्मारका आंशिक क्षेत्रमा गत मे दुइ तारिखका दिन उष्ण कटिबन्धीय आँधी-बेहरीबाट गम्भीर क्षति पुर्‍याइएपछि चीन सरकार तथा जनताले निकै ध्यान दिँदैआएको र म्यान्मारका जनताले चाँडै नै सामान्य जीवन तथा उत्पादनको पुनः शुरु गर्नसक्ने विश्वास लिएको कुरा बताउनुभयो।

          उहाँले चीनले म्यान्मारमा चलिरहेको उद्धार कार्यमा घनिष्ट ध्यान पुर्‍याउँदै सहायता प्रदान गर्ने कुरा व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040