china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकार हात, खुट्टा र मुखको रोग फैलिन नदिन प्रयासरत
    (GMT+08:00) 2008-05-06 20:46:39    

          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले चीन सरकारले हात, खुट्टा र मुखको रोग फैलिने अवस्थामा महत्वपूर्ण दृष्टि पुर्‍याइरहेको र सम्बन्धित विभागले यस रोगलाई न्यूनतम परिधिमा नियन्त्रण गर्नका लागि सशक्त कदम चालिसकेको कुराको जानकारी दिनुभएको छ। उहाँले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

          यो रोग चीन र रुसको सीमावर्ती क्षेत्रमा फैलिनसक्ने वा नसक्ने भन्ने प्रश्नको उत्तर दिंदै प्रवक्ता छिंगले चीन सरकारले उच्च जिम्मेवारपूर्ण तरिकाले रोग फैलिने स्थितिलाई नियन्त्रण गर्न सक्दो प्रयास गर्ने कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040